Now you can book your appointment with World Class Cancer Specialists only at Purbanchal Cancer Hospital.
Early diagnosis is crucial to early Cancer treatment and Cure. Book your appointment today!
We welcome you under the care umbrella of PCH.
स्तन तथा पाठेघरको मुख क्यान्सर सचेतना र स्क्रिनिङ सत्र
स्तन तथा पाठेघरको मुख क्यान्सर सचेतना र स्क्रिनिङ सत्र
क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न!
बुद्धशान्ति गाउँपालिका र नेपाल क्यान्सर फाउन्डेशनको सहकार्यमा पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित स्तन तथा पाठेघरको मुख क्यान्सर सम्बन्धी सचेतना र स्क्रिनिङ सत्र सफलतापूर्वक सम्पन्न भएको छ।
सहभागीहरूले क्यान्सरका लक्षणहरू, आत्म-परीक्षण गर्ने तरिका तथा प्रारम्भिक जाँचको महत्त्वबारे महत्वपूर्ण जानकारी प्राप्त गर्नुभएको छ।